ललितपुर ३ मा २२ हजार मत गणना सकियो, कसको कति मत ?

images
  • 139
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    ललितपुर ३ मा २२ हजार मत गणना सकियो, कसको कति मत ?
    images

    ललितपुर 

    ललितपुर क्षेत्र नम्बर ३ मा २२ हजार ६ मत गणना सकिएको छ। मंगलबार दिउँसोको अध्यावधिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्कीले ९ हजार ४०३ मतका साथ अग्रता कायमै राखेकी छन् । 

     

    यस्तै एमालेका उम्मेदवार अमृत खड्काले ६ हजार ६४३ मत पाउँदा माओवादी केन्द्रकी पम्फा भुसालले ३ हजार ७५० पाएकी छन् ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend