झापा-३ मा सिटौलासँग अग्रता जोगाउँदै लिङ्देन

images
  • 92
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    झापा-३ मा सिटौलासँग अग्रता जोगाउँदै लिङ्देन
    images

    ६ मंसिर, झापा 

    झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग अग्रता जोगाइरहेका छन् ।

    लिङ्देन २ हजार १९१ मतान्तरसहित अगाडि छन् । उनले ८ हजार ७४४ मत ल्याउँदा सिटौलाले ६ हजार ५५३ मत प्राप्त गरेका छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend