चितवन क्षेत्र नं २ मा रवि लामिछानेको अग्रता

images
  • 88
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    चितवन क्षेत्र नं २ मा रवि लामिछानेको अग्रता
    images

    चितवन

    चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन । 

     

    कालिका नगरपालिकाको मतगणनामा अध्यक्ष लामिछानेले ४ हजार ७ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले ३ हजार आठ सय ७९ मत ल्याएका छन छ भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३ हजार चार सय १० मत प्राप्त गरेका छन । यस क्षेत्रमा ६७।३ प्रतिशत मत खसेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend