मोरङ ३ मा कांग्रेसका शर्मालाई पछ्याउँदै एमालेका ढकाल, रेखा थापा तेस्रो स्थानमा

images
  • 101
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    मोरङ ३ मा कांग्रेसका शर्मालाई पछ्याउँदै एमालेका ढकाल, रेखा थापा तेस्रो स्थानमा
    images

    मोरङ – मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।

     

    कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा ३ हजार १ सय ३२ मतसहित अग्रस्थानमा हुनुहुन्छ । प्रतिनिधिसभा सदस्यको ६ हजार ३ सय ५६ मत गन्दा नेकपा एमालेका पूर्व मन्त्री भानुभक्त ढकालले १ हजार ५ सय ७३ मत पाउनुभएको छ  ।

    राप्रपाकी रेखा थापाले भने ९ सय ६ मत प्राप्त गर्नुभएको छ ।

    जम्मा एक लाख ४९ हजार ८ सय ३३ मतदाता रहेको यो क्षेत्रमा ९७  हजार ४ सय ६८ खसेको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend