काठमाण्डाै २ मा साेबिता र कुन्तीबीच २१ सय मतकाे अन्तर, ओनसरी चाैथाे स्थानमा

images
  • 85
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    काठमाण्डाै २ मा साेबिता र कुन्तीबीच २१ सय मतकाे अन्तर, ओनसरी चाैथाे स्थानमा
    images

    काठमाण्डाै 

    काठमाण्डाै क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार साेबिता गाैतमकाे अग्रता कायमै छ । 

     

    पछिल्लाे मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी गाैतमले ७ हजार १ सय ८३ मतसहित अग्रता लिइरहनुभएकाे छ । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी कुन्तीदेवी पाेखरेलले ५ हजार ५० मतसहित पछ्याइरहनु भएकाे छ । गाैतम र पाेखरेलबीचकाे मत अन्तर २ हजार १ सय ३३ रहेकाे छ ।

    यस्तै नेकपा एमालेका मणिराम फुयाँलले ४ हजार ७ सय ५१ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीले ३ हजार ९ सय ४५ मत प्राप्त गर्नुभएकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend