रोल्पामा माओवादीका पुनको अग्रता कायमै

images
  • 84
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    रोल्पामा माओवादीका पुनको अग्रता कायमै
    images

    रोल्पा

    रोल्पामा माओवादी केन्द्रका वर्षमान पुनले अग्रता कायमै राख्नुभएको छ ।

     

    १३ हजार १६१ मतगणना हुँदा पुन ७ हजार ९ सय ९७ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई एमालेका उम्मेदवार पूर्ण बुढामगरले ३ हजार १७३ मतसहित पछ्याइरहनुभएको छ । राप्रपाका लीला राउतले ५५० मत पाउनुभएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रामबहादुर क्षेत्रीले २८९ र मजदुर किसान पार्टीका नातिभाइ ह्याम्बोले २४२ मत प्राप्त गर्नुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend