चितवन १ : हरि ढकालको अग्रता,पछ्याउँदै सुरेन्द्र पाण्डे

images
  • 80
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    चितवन १ : हरि ढकालको अग्रता,पछ्याउँदै सुरेन्द्र पाण्डे
    images

    चितवन 

    चितवन १ मा नेकपा एमालेले मतान्तर घटाएको छ ।

     

    राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ६ हजार ३ सय ६७ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका सुरेन्द्र पाण्डेले ६ हजार ४८ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै कांग्रेसका विश्व पौडेलले ५ हजार ५ सय ९१ मत पाएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend