ताप्लेजुङमा योगेश भट्टराई १ सय ९४ मतले पछाडि

images
  • 152
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    ताप्लेजुङमा योगेश भट्टराई १ सय ९४ मतले पछाडि
    images

    ताप्लेजुङ

    ताप्लेजुङमा मतगणना भइरहेको छ ।

     

    मतगणनाको प्रारम्भिक परिणाम अनुसार नेकपा एमालेका सचिव योगेश भट्टराई पछि पर्नुभएको छ ।

    उहाँलाई माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले पछि पार्नुभएको हो । माओवादीका बुडाक्षेत्रीले ७ सय ५६ मत ल्याउँदा योगेश भट्टराईले ५ सय ६२ मत ल्याउनुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend