निर्वाचन आयोगको कल सेन्टर सेवा बन्द

images
  • 152
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    निर्वाचन आयोगको कल सेन्टर सेवा बन्द
    images

    काठमाडौं

      निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर सेवा  बन्द गरेको छ । 

     

    निर्वाचन सम्पन्न भएकाले गत असोज २८ गतेदेखि सञ्चालनमा आएको सो टोल फ्रि नम्बर ११०२ हाललाई बन्द गरिएको आयोगले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend