कैलाली १ मा रञ्जिता श्रेष्ठको अग्रता कायमै

images
  • 182
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    कैलाली १ मा रञ्जिता श्रेष्ठको अग्रता कायमै
    images

    टीकापुर

    कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले अग्रता कायम राखेकी छन् । हालसम्म भएको  १८ हजार ३६५ मत गणना हुँदा रञ्जिताले ८ हजार २३६ मत प्राप्त गरेकी छन् । 

     

    यस्तै, नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ५ हजार १८३ मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल १ हजार ८४७ मत प्राप्त गरेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend