तनहुँ १ मा रामचन्द्र पौडेलले लिए फेरि अग्रता

images
  • 234
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    तनहुँ १ मा रामचन्द्र पौडेलले लिए फेरि अग्रता
    images

    तनहुँ,मंसिर ६

    तनहुँ १ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फेरि अग्रता लिएका छन्। १३ हजार ४३० मत गणना गर्दा नेता पौडेलले ४ हजार ७११ मत ल्याएर फेरि अग्रता लिएका हुन्।

     
    उनलाई एकबहादुर राना ४ हजार १६९ पछ्याइरहेका छन्। उनीहरूको ५४२ मतान्तर छ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend