रूपन्देही,मंसिर ६
रुपन्देही-२ प्रतिनिधि सभातर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन् । पौडेलले पछिल्लो मत परिणाम अनुसार सूर्य चिन्हमा ५३११ मत प्राप्त गरेका छन् ।



