चितवन २ मा रविलाई १७ सयभन्दा बढी मतको अग्रता

images
  • 88
    SHARES
  • मंसिर ६, २०७९ मंगलबार
    चितवन २ मा रविलाई १७ सयभन्दा बढी मतको अग्रता
    images

    चितवन

    चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७  सयभन्दा बढी मतले अग्रता लिएका छन् । 

     

    नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेललाई पछि पार्दै लामिछानेले एक हजार ७६४ मतले अग्रता लिएका हुन् । यो क्षेत्रको १६ हजार २२० मत गणना गर्दा लामिछानेले ६ हजार ४०१ मत पाएका छन् ।

     

    पोखरेलको ४ हजार ६३७ मत रहेको छ । यस्तै सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ ४ हजार १६५ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend