झापाबाट प्रदेशसभामा एमालेका पाठक विजयी

images
  • 93
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    झापाबाट प्रदेशसभामा एमालेका पाठक विजयी
    images

    ७ मंसिर, झापा 

    झापा क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेकपा एमालेका तिलचन पाठक निर्वाचित भएका छन् ।  उनले नेपाली कांग्रेसका खगेन्द्र मैनालीलाई ३ हजार ८४० मतान्तरले पराजित गरेका हुन् ।

    यो क्षेत्रमा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको थियो । एमाले प्रदेश कमिटी सचिव समेत रहेका पाठकले २० हजार १ सय ८४ मत ल्याउँदा मैनाली १६ हजार ३ सय ४४ मत ल्याए । मैनाली सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend