दाङ २ मा माओवादीकी शर्मालाई झन्डै १५ सय मतकाे अग्रता रेखा

images
  • 87
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    दाङ २ मा माओवादीकी शर्मालाई झन्डै १५ सय मतकाे अग्रता रेखा
    images

    दाङ 

    दाङकाे प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रले अग्रता लिइरहेकाे छ । 

     

    अहिलेसम्म ४६ हजार २ सय ९३ मतगणना हुँदा माओवादीकी रेखा शर्माले १६ हजार ५ सय ३३ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका शंकर पाेखरेलले १५ हजार ४७ मत पाउनुभयाे । शर्मा र पाेखरेलबीचकाे मतान्तर १४ सय ८६ रहेकाे छ । 

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले ८ हजार ९ सय ४ मत पाउनुभएकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend