७ मंसिर, गुल्मी
गुल्मी २ प्रदेश सभा (ख) मा एमालेका दिनेश पन्थी निर्वाचित भएका छन् ।
पन्थीले १३ हजार ९२९ मत ल्याएर निर्वाचित भएका हुन् । पन्थीका प्रतिस्पर्धी माओवादीका बुद्धि जिसीले १३ हजार ८१९ मत मात्र ल्याए ।
Copyright © 2026 All right reserved to Bihanimedia Site By: SobizTrend