कञ्चनपुर १ मा बिना मगर ४ हजार मतले पछाडि

images
  • 110
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    कञ्चनपुर १ मा बिना मगर ४ हजार मतले पछाडि
    images

    काठमाण्डौ 

    कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादी केन्द्रकी उम्मेदवार बीना मगर ४ हजार मतले पछाडि पर्नुभएको छ ।

     

    एमालेका तारा लामा तामाङ ११ हजार ४ सय ९ मतसहित अग्र स्थानमा हुनुहुन्छ भने बीना मगरले ७ हजार ४ सय ८ मत प्राप्त गर्नुभएको छ ।

    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्ली बहादुर शाहीले १३ सय ४३ मत पाउनुभएको छ भने नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले ८९७ मत पाउनुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend