कैलाली ४ मा लेखराज भट्ट २ हजार भन्दा धेरै मतले पछाडि

images
  • 108
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    कैलाली ४ मा लेखराज भट्ट २ हजार भन्दा धेरै मतले पछाडि
    images

    कैलाली

    कैलालीको क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्ट दुई हजार भन्दा धेरै मतले पछि पर्नुभएको छ ।

     

    कैलाली ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले भट्टलाई २२ सय ४ मतले पछि पार्नुभएको छ । बलायरको २१ हजार ६ सय ६२ र लेखराज भट्टको १९ हजार ४ सय ५८ मत आएको छ । 
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend