धादिङ-१ मा अग्रता बढाउँदै राजेन्द्र पाण्डे

images
  • 95
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    धादिङ-१ मा अग्रता बढाउँदै राजेन्द्र पाण्डे
    images

    ७ मंसिर, काठमाडौं 

    धादिङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता बढाएका छन् ।

    पाण्डेले प्रतिस्पर्धी नेकपा एमालेका भूमि त्रिपाठीसँग १ हजार ६६५ मतान्तर कायम गरेका छन् ।

    पाण्डेले १७ हजार २८९ मत प्राप्त गर्दा एमालेका त्रिपाठीले १५ हजार ६२४ मत ल्याएका छन् ।

    तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ७ हजार ५६८ मत प्राप्त गरेका छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend