एमाले अध्यक्ष ओली ५२ हजार मत कटाएर विजयी, विपक्षी २८ हजारले पछाडि

images
  • 92
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    एमाले अध्यक्ष ओली ५२ हजार मत कटाएर विजयी, विपक्षी २८ हजारले पछाडि
    images
    काठमाडौं 
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विपक्षी गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । h मतगणनाको अन्तिम परिणाम अनुसार ओलीले ५२ हजार ३१५ मतले बिजय हासिल गर्दा गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाएका छन् । उनीहरुबीच २८ हजार ५७४ मतको अन्तर रहेको छ ।
     
     
     
     
     
     
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend