काठमाण्डाै
गुल्मीको क्षेत्र नम्बर १ मा आज बुधवार दिउँसोदेखि मतगणना भइरहेको छ । प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका चन्द्र भण्डारीले अग्रता बनाउनुभएको छ ।
चन्द्र भण्डारीले २ हजार ४ सय ८२ र प्रदीप ज्ञवालीले २ हजार २ सय ९१ मत पाउनुभएको छ । गुल्मीको २ मा एमालेका गोकर्ण विष्ट विजयी भइसक्नुभएको छ ।



