पर्सामा कांग्रेसका अजयकुमार चौरसीया विजयी

images
  • 77
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    पर्सामा कांग्रेसका अजयकुमार चौरसीया विजयी
    images

    पर्सा 

    पर्सा २ मा नेपाली कांग्रेसका अजयकुमार चौरसीया विजयी हुनुभएको छ । उहाँले जनता समाजवादी पार्टीका सुरेन्द्र कुर्मीलाई ६ हजार ६ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो ।

     

    चौरसियाले २८ हजार ४ सय ५१ र कुर्मीले २२ हजार ४ सय ४५ मत प्राप्त गर्नुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend