झापा-१ बाट विश्वप्रकाश शर्मा निर्वाचित

images
  • 93
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    झापा-१ बाट विश्वप्रकाश शर्मा निर्वाचित
    images

    काठमाडौं

    झापा–१ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

     

    सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए । तेस्रो प्रयासमा विश्वप्रकाशले ऐतिहासिक सफलता हात पारेका हुन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend