मकवानपुरबाट प्रदेशसभामा कांग्रेसका इन्द्र बानियाँ निर्वाचित

images
  • 82
    SHARES
  • मंसिर ७, २०७९ बुधबार
    मकवानपुरबाट प्रदेशसभामा कांग्रेसका इन्द्र बानियाँ निर्वाचित
    images

    ७ मंसिर, हेटौंडा

    नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा निर्वाचित भएका छन् ।

    उनले १८ हजार ७१७  मत ल्याउँदै नेकपा एमालेका लालबहादुर थापामगरलाई पराजित गरे । थापाले १६ हजार ९३५ मत प्राप्त गरे ।

    मकवानपुर-२ को प्रदेशसभा २ मा तीन स्वतन्त्रसहित १० जना उम्मेदवारी थिए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend