तनहुँको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी

images
  • 131
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    तनहुँको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी
    images

    तनहुँ 

    प्रतिनिधि सभातर्फ तनहुँको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी हुनुभएको छ ।

    उहाँले २५ हजार ३ सय १३ मत पाउनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९ सय २५ मत पाउनु भयो । उहाँहरुबीच ५ हजार ३ सय ८८ मतको अन्तर परेको छ।

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल
  • Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend