कपिलवस्तुबाट एमालेका लामिछाने प्रदेशसभामा निर्वाचित

images
  • 89
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    कपिलवस्तुबाट एमालेका लामिछाने प्रदेशसभामा निर्वाचित
    images

    कपिलवस्तु 

    कपिलवस्तु क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार नवराज लामिछाने निर्वाचित भएका छन् ।

    उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विक्रम थापालाई ५८२ मतान्तरले पराजित गरेका हुन् । लामिछानेले २१ हजार १३६ मत पाउँदा थापाले २० हजार ६१४ मत ल्याए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका गितेन्द्रमणि शुक्ल १ हजार ९२ मत पाउँदै तेस्रो स्थानमा रहे ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend