चितवन २ मा ३४१६२ मतले रवि लामिछाने विजयी, घोषणा गर्न बाँकी

images
  • 98
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    चितवन २ मा ३४१६२ मतले रवि लामिछाने विजयी, घोषणा गर्न बाँकी
    images

    चितवन, मंसिर ८

    चितवन क्षेत्र नं. २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि छामिछाने ६४१६२ मतले बिजयी भएका छन् । तर उनको बिजयी भने घोषणा गर्नै बाँकी रहेको छ ।

     
     

    रबि छामिछानेले ४९ हजार २६१ मत ल्याउदा नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५०९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६४९ मत प्राप्त गरेका छन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend