रौतहट १ मा माधवकुमार नेपाल विजयी

images
  • 93
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    रौतहट १ मा माधवकुमार नेपाल विजयी
    images

    रौतहट 

    रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनु भएको छ । उहाँले ३३ हजार ५ सय २२ मत प्राप्त गर्नुभयो ।

     

    उहाँका प्रतिस्पर्धी एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत पाउनुभयो । उहाँहरुबीच ६ हजार ६ सय मतान्तर रहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend