एमाले महासचिव पाेख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

images
  • 77
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    एमाले महासचिव पाेख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी
    images

    दाङ 

    दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शङ्कर पोख्रेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी हुनुभएकाे छ ।

     

    पाेख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी हुनुभएकाे हाे ।

    शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नु भएकाे छ भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएकाे छ ।

    चुनावकाे अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend