सर्लाही-१ मा लोसपाका रामप्रकाश चौधरी विजयी

images
  • 115
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    सर्लाही-१ मा लोसपाका रामप्रकाश चौधरी विजयी
    images

    सर्लाही 

    सर्लाही क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका रामप्रकाश चौधरी विजयी हुनुभएको छ ।

     

    चौधरीले निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई  ६ हजार ४ सय ३४ मतले पछि पर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

    चौधरीले २४ हजार ८ सय ३८ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम् प्रतिस्पर्धी खड्काले १८ हजार ४ सय ४ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाका उम्मेदवार प्रमोद साह तेस्रो स्थानमा हुनुहुन्छ। साह त्यसै क्षेत्रका निवर्तमान संसद् हुनुहुन्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend