समानुपातिकतर्फ कांग्रेसले कटायो ५ लाख मत

images
  • 102
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    समानुपातिकतर्फ कांग्रेसले कटायो ५ लाख मत
    images

    काठमाडौं 

    समानुपातिकतर्फ नेपाली कांग्रेसले ५ लाख मत कटाएको छ । बिहीबार मध्याह्न १२ बजेसम्म कांग्रेसले ५ लाख २ हजार ३२२ मत पाएको हो । यस्तै पहिलो स्थानमा रहेको नेकपा एमालेले भने ५ लाख ३७ हजार ७७७ मत पाएको छ । 

     

    निर्वाचन आयोगका अनुसार जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ७७ हजार तथा माओवादी केन्द्रले २ लाख ४७ हजार मत पाएको छ । यस्तै राप्रपाले १ लाख ४७ हजार मत पाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend