पूर्वी नवलपरासीबाट शशांक कोइराला निर्वाचित

images
  • 76
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    पूर्वी नवलपरासीबाट शशांक कोइराला निर्वाचित
    images

    नवलपरासी

    पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रसका पूर्वमहामन्त्री डा. शशांक कोईराला निर्वाचित भएका छन् । बिहीबार सकिएको मत गणनाअनुसार कोइराला २७ हजार ६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

     

    कोइरालाका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३०५ मत ल्याउदै तेस्रो स्थान बनाएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend