चितवन– १ (क) मा एमालेका थपलिया विजयी

images
  • 77
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    चितवन– १ (क) मा एमालेका थपलिया विजयी
    images

    चितवन 

    चितवनको क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा नेकपा एमालेका जगन्नाथ थपलिया विजयी हुनुभएको छ ।

     

    थपलियाले १७ हजार ६ सय ८८ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण भूषण ओलीले १० हजार ७ सय १२ मत प्राप्त गर्नुभएको छ ।

    यस क्षेत्रमा नेपाली कांग्रेसबाट बागी उठ्नुभएका स्वतन्त्र उम्मेदवार धनबहादुर गुरुङले ६ हजार २६५ मत ल्याउँदै तेस्रो हुनुभएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend