धनकुटाबाट राजेन्द्र राई निर्वाचित

images
  • 81
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    धनकुटाबाट राजेन्द्र राई निर्वाचित
    images

    काठमाडौं

    धनकुटाबाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापालाई १ हजार ३८७ मतान्तरले हराउँदै राई निर्वाचित भएका हुन् । 

     

    राजेन्द्रले ३० हजार १ सय एक मत ल्याए भने सुनिलले २८ हजार ७ सय ४ मत मात्रै ल्याएका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend