झापा ३ मा सिटौलाभन्दा लिङ्देन ३४ सयभन्दा धेरै मतले अगाडि

images
  • 100
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    झापा ३ मा सिटौलाभन्दा लिङ्देन ३४ सयभन्दा धेरै मतले अगाडि
    images

    झापा 

    प्रतिनिधि सभातर्फ झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायमै राख्नुभएको छ ।

     

    लिंङ्देन नेपाली कांग्रेसका कृष्ण सिटौलाभन्दा ३४ सय ६१ मतान्तरले अघि हुनुहुन्छ । सिटौलाले ३२ हजार ५ सय ८९ मत प्राप्त गर्नुभएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend