रौतहट ४ मा कांग्रेसका देवप्रसाद तिमलसेना विजयी

images
  • 77
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    रौतहट ४ मा कांग्रेसका देवप्रसाद तिमलसेना विजयी
    images

    ८ मंसिर, काठमाडौं

    रौतहट १ को प्रदेश सभा (१)बाट नेपाली कांग्रेसका नागेन्द्र साह निर्वाचित भएका छन् ।

    साहले १० हजार ५०२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका राजकिशोर यादवले ८ हजार ८६३ विजयी भएका छन् ।

    यस्तै प्रदेश सभा (२)मा पनि कांग्रेसकै कृष्णप्रसाद यादव विजयी भएका छन् । उनले १२ हजार ३८९ मत पाए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले ११ हजार ४०० मत पाए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend