गुल्मीमा प्रदीप ज्ञवाली फेरि अघि, चन्द्र भण्डारी ५ सय २३ मतले पछि

images
  • 85
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    गुल्मीमा प्रदीप ज्ञवाली फेरि अघि, चन्द्र भण्डारी ५ सय २३ मतले पछि
    images

    गुल्मी 

    गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमाले र नेपाली कांग्रेसबीच राेचक प्रतिस्पर्धा चलिरहेकाे छ । 

     

    यस क्षेत्रमा एमालेबाट प्रदीपकुमार ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार हुनुहुन्छ । मतगणना चलिरहँदा कहिले ज्ञवाली अघि देखिनुभएकाे छ भने कहिले भण्डारी अघि देखिनुभएकाे छ ।

    पछिल्लाे परिणामअनुसार ज्ञवालीले अग्रता लिनुभएकाे छ । उहाँले १६ हजार ३ सय ५८ मत प्राप्त गर्नुभएकाे छ भने कांग्रेसका भण्डारीले १५ हजार ८ सय ३५ मत पाउनुभएकाे छ । उहाँहरूबीच ५ सय २३ मतकाे अन्तर रहेकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend