केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र

images
  • 132
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र
    images

    काठमाडौं

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यधिक मतले विजयी भएपश्चात निर्वाचित प्रमाणपत्र लिन झापा पुगेका छन् ।

     

    उनीसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र दिएका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend