नागरिक उन्मुक्ति पार्टीको दोस्रो जित, कैलाली १ मा रञ्जिता श्रेष्ठ विजयी

images
  • 148
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    नागरिक उन्मुक्ति पार्टीको दोस्रो जित, कैलाली १ मा रञ्जिता श्रेष्ठ विजयी
    images

    कैलाली

    नागरिक उन्मुक्ति पार्टीले दोस्रो जित निकालेको छ । कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ विजयी हुनुभएको  छ । श्रेष्ठले ३० हजार ७ सय ४ मत ल्याउनुभएको छ ।

     

    उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत ल्याउनुभयो । यस्तै नेकपा एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार ९ सय १० मत ल्याउनुभएको छ ।

    कैलाली ३ मा यसअघि नै नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भइसक्नुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend