काभ्रे
काभ्रेको क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले २ हजारभन्दा बढी मतान्तरसहित अग्रता बनाउनुभएको छ ।
उहाँले अहिलेसम्म २८ हजार ८ सय ९० मत पाउनुभएको छ भने नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँले २६ हजार ८ सय १८ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचमा २ हजार ७२ मतान्तर रहेको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले ६ हजार ६ सय ८० मत पाउनुभएको छ ।



