सुर्खेत २ (ख) मा माओवादीका विष्ट विजयी

images
  • 95
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    सुर्खेत २ (ख) मा माओवादीका विष्ट विजयी
    images

    सुर्खेत 

    सुर्खेत क्षेत्र नम्बर २ काे प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका ताराकेशर गौतमलाई पराजित गर्नुभएकाे हाे । 

     

    विष्टले १३ हजार ९ सय ९ मत ल्याउनुभएको छ भने गौतमले ९ हजार ३ सय ३० मत ल्याउनुभएको छ । विष्ट २०७४ सालको चुनावमा पनि यसै क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

    विष्ट प्रदेश सरकारका पूर्वमन्त्रीसमेत हुनुहुन्छ । उहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend