सप्तरी-१ बाट जसपाका नवलकिशोर साह निर्वाचित

images
  • 98
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    सप्तरी-१ बाट जसपाका नवलकिशोर साह निर्वाचित
    images

    ८ मंसिर, सप्तरी

    सप्तरी निर्वाचन क्षेत्र-१ बाट जनता समाजवादी पार्टीका उम्‍मेदवार नवलकिशोर साह सुडी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

    जनमत पानर्टीका जयकान्त राउतलाई ३ हजार ५८२ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

    साहले २३ हजार ५६४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका राउतले १९ हजार ९८२ मत मात्र ल्‍याए ।

    यस्तै नेपाली काँग्रेसका उम्मेदवार रामदेव साहले १४ हजार ३१२ मत ल्याए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend