सिरहा १ मा एमालेका यादव विजयी

images
  • 98
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    सिरहा १ मा एमालेका यादव विजयी
    images

    सिरहा

    सिरहा १ मा एमालेका रामशङ्कर यादव २९ हजार ४ सय ६२ मत ल्याई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

     

    उहाँका निकटतम प्रस्तिपर्धी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार ३ सय ७९ मत प्राप्त गर्नुभएको छ भने तेस्रो स्थानमा रहनुभएका जनमत पार्टीका युगलकिशोर साहले ६ हजार ८ सय ४९ मत प्राप्त गर्नुभएको छ ।

    याे क्षेत्रमा कूल १ लाख ६ हजार २ सय १ मतदाता रहेकामा ६९ हजार ८ सय २६ मत खसेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend