चितवन निर्वाचन क्षेत्र नम्बर १ (२) मा नेकपा एसका खनाल विजयी

images
  • 91
    SHARES
  • मंसिर ८, २०७९ बिहीबार
    चितवन निर्वाचन क्षेत्र नम्बर १ (२) मा नेकपा एसका खनाल विजयी
    images

    चितवन

    प्रदेश सभा चितवन निर्वाचन क्षेत्र नम्बर १ (२) मा नेकपा एकीकृत समाजवादिका कृष्ण प्रसाद खनाल विजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचन अन्तर्गत चितवन १ (२) मा नेकपा एमालेका प्रकाश खनाललाई ७ सय ३९ मतले पछि पार्दै खनाल निर्वाचित भएका हुन् ।

     

    चितवन क्षेत्र १ (२) मा ५१ हजार २ सय ८९ मत खसेको थियो । उनि गठबन्धनका तर्फ बाट चितवन निर्वाचन क्षेत्र नम्बर १ (२) मा उमेदवार बनेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend