रामेछापबाट प्रदेशसभामा माओवादीका तारानारायण निर्वाचित

images
  • 78
    SHARES
  • मंसिर ९, २०७९ शुक्रबार
    रामेछापबाट प्रदेशसभामा माओवादीका तारानारायण निर्वाचित
    images

    ९ मंसिर, काठमाडौं

    रामेछापबाट प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

    श्रेष्ठ एमालेकी शान्ति पौडेललाई पराजित गर्दै रामेछाप १(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

    श्रेष्ठले १७ हजार १४८ मत पाए भने एमालेकी पौडेलले १५ हजार १५७ मत ल्याइन् ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend