४७ मतले हराउदैं पाँचथरबाट निर्वाचित भए एमालेका बसन्त नेम्बाङ

images
  • 160
    SHARES
  • मंसिर ९, २०७९ शुक्रबार
    ४७ मतले हराउदैं पाँचथरबाट निर्वाचित भए एमालेका बसन्त नेम्बाङ
    images

    विराटनगर

    पाँचथरमा एमालेका वसन्त नेम्वाङले झिनो मतले जितेका छन् । उनले कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री भीष्मराज आङ्देम्वेलाई ४७ मतले हराए ।

     

    पूर्वमन्त्री नेम्वाङले ३२११० मत पाउँदा आङ्देम्बे ३२०६३ मतमा रोकिएका छन् ।

     

    नेम्वाङको यो चौथो जित हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend