कास्की १ (क) मा एमालेका खगराज अधिकारी विजयी

images
  • 167
    SHARES
  • मंसिर ९, २०७९ शुक्रबार
    कास्की १ (क) मा एमालेका खगराज अधिकारी विजयी
    images

    कास्की 

    कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका खगराज अधिकारी विजयी हुनुभएको छ। अधिकारीले नेकपा माओवादीका दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतले पछि पार्दै विजयी हुनुभएको हो ।

     

    अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउँदा कोइरालाले ११ हजार ६ सय २७ मत प्राप्त गर्नुभयाे । 

    कोइराला यस अगाडि गण्डकी प्रदेश सदस्य हुनुहुन्थ्यो भने अधिकारी सङ्घीय संसदमा सदस्य थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend