हुम्ला प्रदेश सभा (१) मा माओवादीका परियार निर्वाचित

images
  • 163
    SHARES
  • मंसिर ९, २०७९ शुक्रबार
    हुम्ला प्रदेश सभा (१) मा माओवादीका परियार निर्वाचित
    images

    हुम्ला 

    हुम्ला प्रदेश सभा (१) बाट बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार छ हजार चार सय ८१ मतसहित विजयी हुनुभएको छ । उहाँले स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार आठ सय ५१ मतान्तरले पराजित गर्नुभएको हो । 

     

    शाहीले चार हजार छ सय ३० मत प्राप्त गर्नुभएको थियो । यस्तै नेकपा एमालेका उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गर्नुभयो भने नेकपा (एकीकृत समाजवादी) का हस्तबहादुर शाहीले सात सय ८४ मत प्राप्त गर्नुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend