सिरहाबाट कृषिमन्त्रीलाई हराउँदै जनमत पार्टीका सञ्जय यादव प्रदेशसभामा विजयी

images
  • 160
    SHARES
  • मंसिर ९, २०७९ शुक्रबार
    सिरहाबाट कृषिमन्त्रीलाई हराउँदै जनमत पार्टीका सञ्जय यादव प्रदेशसभामा विजयी
    images

    सिरहा, मंसिर ९

    सिरहा क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित भएका छन् ।

     
    उनले मधेश प्रदेशका कृषि तथा सहकारीमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार विजयकुमार यादवलाई ६४४ मतान्तरले पराजित गरेका छन् । सञ्जयले १२ हजार १७१ मत ल्याउँदा विजयले ११ हजार ५२७ मत प्राप्त गरे ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend