रुपन्देही-१ को प्रदेश सभामा कांग्रेसका रज्जाक र राप्रपाका चौधरी निर्वाचित

images
  • 148
    SHARES
  • मंसिर ९, २०७९ शुक्रबार
    रुपन्देही-१ को प्रदेश सभामा कांग्रेसका रज्जाक र राप्रपाका चौधरी निर्वाचित
    images

    रुपन्देही 

    रुपन्देही क्षेत्र नम्बर १ का प्रदेश सभातर्फ नेपाली कांग्रेस र राप्रपा विजयी भएका छन् ।

     

    प्रदेश सभा १ मा राप्रपाका आशिषकुमार चौधरी १७ हजार ७८५ मतसहित विजयी हुनुभएको छ। नेपाली कांग्रेसका विश्वनाथ यादवले १४ हजार ६५१ मत ल्याउनु भएकाे छ।

    त्यही क्षेत्रको प्रदेश सभा २ मा नेपाली कांग्रेसका अब्दुल रज्जाक विजयी हुनुभएको छ। रज्जाकले १२ हजार १२१ मत ल्याउनु भएकाे छ । निकटतम् प्रतिस्पर्धी एमालेका दधिराम न्यौपानेले ११ हजार २१५ मत ल्याउनु भयो।

    रज्जाक कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend